सर्वोच्चले १४३ जना कर्मचारीलाई काजमा खटायो (सूचीसहित)

२०८० साउन ८ गते १८:१०

काठमाडौं । सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १४३ जना कर्मचारीलाई काजमा खटाएको छ ।
सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो ।
हेर्नुस् सूचीमा कसलाई कहाँ खटाइयो
प्रतिक्रिया
सम्बन्धित खवर