ठमेलमा क्लबका सञ्चालकमाथि कुटपिटमा संलग्न ७ जना धरौटीमा रिहा, सानुभाइ अदालतमा पेश – Nepal Press

ठमेलमा क्लबका सञ्चालकमाथि कुटपिटमा संलग्न ७ जना धरौटीमा रिहा, सानुभाइ अदालतमा पेश

काठमाडौं । ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकलाई कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनिहरुसँग जनही ८/८ हजार रुपैयाँ धरौटी मागेको हो । मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेश गरिएको छ । पटके कायम भएका कारण उनलाई अदालत लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर