नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न आदेश – Nepal Press

नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । नाबालिगलाई प्रवेश गराएको आरोप लागेका एलओडीका दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले एक लाख धरौटी माग गरेको हो ।

तीन जनालाई प्रतिवादी बनाइएकामा सीईओ रविन श्रेष्ठ भने फरार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर