बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गरिने, यस्तो छ बोर्डको नीति तथा कार्यक्रम (पूर्णपाठ) – Nepal Press

बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गरिने, यस्तो छ बोर्डको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडाैं । चालू आर्थिक वर्ष बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोका लागि निर्देशन दिने जानकारी गराएको छ ।

साना तथा मझौला कम्पनीको सेयर निष्काशनका लागि नियमावली बनाउने, बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने लगायतले बोर्डको नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।

नीति तथा कार्यक्रममा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ सहित ७४ वटा कार्यक्रम रहेको छ ।

यस्ताे छ पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर