प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान
नेपाल प्रेस
२०८० साउन २४ गते ९:१४
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान भएको छ ।
संघीय संसद् अन्तर्गतको संसदीय सुनवाइ समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधिशका लागि सिफारिस गरिएका श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर