यस्तो आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हिजो डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसामा कारोबार हुनेछ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा कारोबार हुने जनाएको बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा कायम भएको छ ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९९ रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२९.६९ पैसा तथा बिक्रीदर ४३१.६४ पैसामा कारोबार हुनेछ ।