Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको अधिवेशनको मिति तोकिएको छ ।
अनेरास्ववियु प्रदेश कमिटीको नवलपुर अमलटारीमा भएको कार्यशालाले आगामी असोज ९ र १० गते पोखरामा गर्ने निर्णय भएको प्रदेश सहसंयोजक सुशन घिमिरेले जानकारी दिए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.