यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आज सोमबारका लागि विभिन्न मुलुकका मुद्रा विनिमयदर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको छ बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा कायम हुँदा क्यानेडियन डलर ९७ रुपैयाँ ९३ पैसामा, सिंगापुरे डलर ९७ रुपैयाँ ७६ पैसामा कारोबार हुनेछ ।

जापानी येन १० को ९ रुपैयाँ १३ पैसा भाउ पाउँदा चाइनिज युआन भने १८ रुपैयाँ २२ पैसा खरिददरमा र बिक्रीदर भने १८ रुपैयाँ ३० पैसामा कारोबार हुनेछ ।

यस्तै,खाडी मुलुकहरू मध्ये युएई दिराम ३६ रुपैयाँ १२ पैसा खरिददर, कुवेती दिनार ४३१ रुपैयाँ ०३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ९३ पैसा, कतारी रियाल ३६ रुपैयाँ ४० पैसा साउदी रियाल ३५ रुपैयाँ ३८ पैसामा कारोबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर