गौशाला २६ अस्पताल भर्ना


काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना भएकी छन् ।
औषधिको ओभरडोज सेवन गरेपछि आज उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अहिले उनी खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो ।
गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।
सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ ।
पेशीको अघिल्लो दिन गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । आज बिहान उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् ।
आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।
अर्काको कुरामा लागेर अर्काको जिन्दगी बर्बादी गर्न किन उक्सिएकाेत? यदि प्रेम भए प्रेम प्रस्ताव गर्नुभएको भए हुन्नथ्यो? किन दुश्मनी गरेकाे?
अब जति खतरा भएको भए पनि वास्तविकता केहाे सरासर वताउनु अति उत्तम हाे । तपाईंको साथमा सबै र मेडिया सँधै छ ।
सन्दिप भाइ नराम्ररी भासिने भयो।यस्तो केसमा पेसि सारेर के गर्न खोज्या हुन न्याय मुर्तिले?

यो सरासर संदिप लाइ फसाउने षड्यन्त्र हो , यो देश मा राम्रा मान्छे र देश को लागि काम गर्ने मान्छे लाइ बिभिन्न बहाना बनाएर फसाएर सिद्दाईन्छ सति ले सरापेको देश नेपाल।
सन्दिपको पेसको अघिल्लो दिन यस्तो गर्नु अदालतसमेतलाई ब्ल्याक मेल गर्नु हो नानी खेलाडी नै रहिछिन् ।माइति नेपालको निगरानीमा रहेको मान्छेले कसरी ओभर डोज दवाइ खान्छ नपत्ताउने कुरो हो , उनको स्वास्थ सुरक्षाका लागि त्याहा राखिएको हो त किन फेरि लापरबाही प्रश्न , डिप्रेसन र एन्जाइ टिकले थला परेको मान्छे ले कसरी १२ कक्षा टप होला मेरो प्रश्न ? मल लोभियो लड्डु खाइहालियो अहिले सुगर किन बढ्यो ? यो सब छोड्नुस् । सबै कुरा भुलेर दुवैको जीवन बचाउनु त्यसैमा सत्य धर्म र कर्म छ ।नतर भगवान को कठघरामा उभिदा गाह्रो होला गौशाला जि।
एसरि आफु पनि पिडा मा तड्पिने अरु लाइ पनि तड्पाउन लाइ किन अनेक प्रपन्च गरेकि । खुल्ला दिल ले अब उन्मुक्ति हुन र दिन ठिक हुन्छ नत्र तिम्रा लागि पनि घातक छ यो परिस्थिति समय मा बिचार गरौ । हिजो का दिन मा गल्ति कमि कम्जोरि दुबै को भएकै हो एस्लाइ आत्मासाथ गरौ आफु पनि बछौ र अरु लाइ पनि बचाउ ।। जय होस गौसाल 26 ।।