एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ – Nepal Press

एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौं । एनसेल आजियाटा लिमिटेलाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिएको छ ।

शुक्रबार सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिएको हो ।

अवार्डका निर्णायक मण्डल सदस्य आशिष तिवारीले एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिलाई उक्त अवार्ड हस्तानतरण गरेका हुन् । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यस अवार्ड २०२३ बाट सम्मानित भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *