लाइभ
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर
नेपाल प्रेस
२०८० भदौ १२ गते ११:१२
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न विषयमा प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन् ।
सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर