बागमती क्रिकेट संघको अध्यक्षमा प्यानलसहित पारस खड्का विजयी – Nepal Press

बागमती क्रिकेट संघको अध्यक्षमा प्यानलसहित पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् ।

आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर