प्रधानमन्त्री प्रचण्डसँग अमेरिकाका सांसदले गरे भेटवार्ता
नेपाल प्रेस
२०८० भदौ १५ गते २०:१८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाका सांसद क्रिस भ्यान होलेनले भेटवार्ता गरेका छन् ।
उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा नेपाल-अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर