मूल्यवृद्धिको विरोधमा युवा संघले देशभरि प्रदर्शन गर्ने – Nepal Press

मूल्यवृद्धिको विरोधमा युवा संघले देशभरि प्रदर्शन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभरि प्रदर्शन गर्ने भएको छ

साँझ ६ बजे देशभरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ ।

काठमाडौंकोनयाँ बानेश्वरमा प्रदर्शन गर्ने तयारी युवा संघको छ ।

बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर