लगातार दुई बलमा नेपालले पायो जिवनदान – Nepal Press

लगातार दुई बलमा नेपालले पायो जिवनदान

काठमाडौं । एसिया कपअन्तर्गत भारतविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले लगातार दुई बलमा जिवनदान पाएको छ । पहिलो ओभरको अन्तिम बलमा कुशल भुर्तेल र दोस्रो ओभरको पहिलो बलमा आसिफ शेखले जिवनदान पाएका हुन् । दुवैपटक भारतीय फिल्डरले क्याच छुटाएका थिए ।

पहिलो ओभर बलिङ गरिहेका मोहम्मद सामीले ४ रन दिएका थिए। दोस्रो ओभरमा मोहम्मद सिराजले ४ रन दिए। नेपालले दुई ओभरमा ८ रन जोडेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *