आइएमई पे मार्फत पहिलो पटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट – Nepal Press

आइएमई पे मार्फत पहिलो पटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

काठमाडौं । ‘आइएमई पे’ ले एयरलाइन्स टिकट खरिद गर्दा छुट दिने अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ग्राहकले ‘आइएमई पे’ को प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्न सक्नेछन् ।

सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘फ्लाईआइएमई’ प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।

कम्पनीले छुट अफर सेवाग्राहीहलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ आइतबार ९भदौ २४ गते० देखि सुरु गरेको हो । जसमा पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गिरनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर