६० केजी सुन तस्करी प्रकरणको फाइल बन्द हुँदैन : सीआईबी (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ २७ गते १२:०१
काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरी पनि खुल्ने जनाएको छ।
आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजाने सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
‘अहिले हामीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान सकिएको छैन। फेरी पनि अनुसन्धान हुने छ र पूरक अभियोग पत्र लगिने छ’, बज्राचार्यले भनिन्।
प्रतिक्रिया
सम्बन्धित खवर