नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक – Nepal Press

नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक

काठमाडौं । बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

सोमबार कम्पनीले एक कार्यक्रममा ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिवाइडी (विद्युतीय गाडी) को फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री जसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । त्यसैगरी, एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर