रिलायबल लाइफ इन्सुरेन्सको आईपीओ सूचीकृत, कति तोकियो मूल्य ? – Nepal Press

रिलायबल लाइफ इन्सुरेन्सको आईपीओ सूचीकृत, कति तोकियो मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आईपीओ सूचीकृत भएको छ ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १६२.२९ देखि ४८६.८७ रुपैयाँसम्म तोकेको छ ।

आइतबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘आरएनएलआई’ संकेतमा यसको शेयर कारोबार हुनेछ ।

कम्पनीको चुक्ता पूँजीका आधारमा कायम कुल ४ करोड कित्ता शेयर बुधबार सूचीकृत भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर