सहसचिव, उपसचिव र अधिकृत गरेर भौतिक मन्त्रालयका ७० कर्मचारीको सरुवा (सूची) – Nepal Press

सहसचिव, उपसचिव र अधिकृत गरेर भौतिक मन्त्रालयका ७० कर्मचारीको सरुवा (सूची)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका १० जना सहसचिवसँगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर