उच्च अंकले घट्याे शेयर बजार, २ अर्ब बढिको कारोबार – Nepal Press

उच्च अंकले घट्याे शेयर बजार, २ अर्ब बढिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट भएको छ ।

अघिल्लो साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज ४२.१४ अंकले गिरावट भएको छ । आजको दिन बजारमा ५६ लाख ५९ हजार ४५८ कित्ता शेयरको खरिदबिक्री हुदाँ २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँको कारोबार भएको छ । अघिल्लो साताको कारोबारभन्दा आज कारोबार रकम बढेको छ ।

सुभम पावर लिमिटेरले सकारातमक सकिर्टका साथ सार्वाधिक नाफा कमाएको छ भने मोलुङ हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर कम्पनीका लगानी कर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरी कारोबारका आधारमा एनआईसी ऐसइया बैंक २७ करोड ५४ लाख ४७ हजार रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर