सामूहिक हत्यामा संलग्न आरोपित भण्डारीले भने- म घर कतिखेर जान पाउँछु ?
नेपाल प्रेस
२०८० भदौ ३१ गते १९:३३
काठमाडौं । काठमाडौं गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपित सञ्जय भण्डारीले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।
प्रहरीले पत्रकार सम्मेलन गर्ने गर्नेमा उनले आफूलाई मिडियामा नदेखाउन आग्रह गरेका थिए । पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने समेत आफूलाई थाहा नभएको दाबी उनले गरेको अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतले जनाएका छन् ।
उनले कागजकाे पाना आफ्ना कुरा लेख्दै घटनाको फटाफट जिम्मा लिएका स्रोतले बताए । त्यही क्रममा उनले घर कतिखेर जान सकिन्छ भनेर प्रहरीलाई लेखेर सोधेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर