३६ जिल्ला न्यायाधीश नियुक्ति, उच्च अदालतका एकसहित १९ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित) – Nepal Press

३६ जिल्ला न्यायाधीश नियुक्ति, उच्च अदालतका एकसहित १९ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको छ । परिषदको मंगलबार बसेको बैठकले आन्तरिक, खुल्ला एवम् अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो ।

त्यस्तै, परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ ।

त्यस्तै, १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ ।

यस्तो छ सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *