मन्त्री साहलाई गृहनगर जनकपुरधाममा भव्य स्वागत
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० असोज ५ गते २०:११
![](https://www.nepalpress.com/wp-content/uploads/2023/09/received_1368149713778029.jpeg)
जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृहनगर जनकपुरधाम आएपछि भव्य स्वागत गरिएको छ ।
मन्त्री बनेदेखि पहिलो पटक उनी गृहनगर आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् ।
मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल बन्द गरेको र यसलाई व्यवस्थित गर्न लागिपरेको बताइन् । उनले आफू मन्त्री बनेदेखि सरुवा बढुवामा चलखेल नभएको दावी गरिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर