जिततर्फ लम्किए पारस, २५ मत गन्न बाँकी हुँदा १३ मतले अगाडि
नेपाल प्रेस
२०८० असोज ६ गते १७:०२
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी छ ।
अध्यक्षसहित ३ पदाधिकारी र ३ केन्द्रीय सदस्य सर्वसम्मत हुँदा एक सचिव र १० केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो ।
अहिलेसम्म ६० मतको गणना सकिँदा सचिवमा पारस खड्का जिततर्फ लम्किएका छन् । उनले ३७ मत ल्याउँदा प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लको २३ मत छ ।
२५ भोट गन्न बाँकी हुँदा पारस १३ मतले अगाडि छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर