तस्बिरमा हेर्नुस् एमाले कर्णाली प्रदेश अधिवेशन
२०८० असोज १० गते १५:४३

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको अधिवेशनको उद्घाटन ढिलो गरी भएको छ ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । ओली आउन ढिलो भएपछि ३ बजेदेखि अधिवेशन सुरु भएको हो । अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर