नेकपा एसका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता, मेयर हुँदा भ्रष्टाचार गरेको अभियोग – Nepal Press

नेकपा एसका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता, मेयर हुँदा भ्रष्टाचार गरेको अभियोग

काठमाडौं । नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएकोमा मुद्दा दर्ता गरेको हो ।

अभियाेग पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर