प्रधानमन्त्रीको भ्रमणबारे बाबुरामको टिप्पणी: आसेपासेको प्रशंसामा रमाउने होइन, तीर्थाटन हुँदै गर्थ्यो – Nepal Press

प्रधानमन्त्रीको भ्रमणबारे बाबुरामको टिप्पणी: आसेपासेको प्रशंसामा रमाउने होइन, तीर्थाटन हुँदै गर्थ्यो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएको टिप्पणी गरेका छन्।

आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियत भएको अवस्थामा दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको विश्लेषण गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर