एमाले कर्णाली अधिवेशन : मतदान आइतबार बिहान ८ बजेदेखि – Nepal Press

एमाले कर्णाली अधिवेशन : मतदान आइतबार बिहान ८ बजेदेखि

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन समय भोलि बिहान ८ बजेदेखि हुने भएको छ ।

शनिवार साँझ ६ बजेदेखि हुने भनिएको मतदान विविध कारण देखाउँदै सारिएको छ ।

मतदान भोलि आइतबार बिहान ८ देखि दिउँसो २ बजेसम्म सिटी हलमा हुनेछ ।

निर्वाचन अधिकृत रामबाबु बिसीका अनुसार वीरेन्द्रनगरमा आज दिनभरि विद्युत नहुँदा मतपत्र छपाईका कारणले मतदानको समय सारिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर