पेट्रोलियमको मूल्यवृद्धि फिर्ता, आज रातिमात्रै घट्ने
काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता गरेको छ ।
आइतबार प्रधानममनत्री दाहालकाको निर्देशनबमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको हो ।
निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि फिर्ता निर्णय गरेको हो ।
आँफै बढाउने, आँफै फिर्ता लिने : लुटेरा सरकारको नाटक !!
मुल्य बढाउनु हुन्न, जनतालाई मार पर्छ भन्ने नि नबुझने मगज नभएकाहरुको अबिबेकी सरकार !! मुल्य बढाउने जनतालाई मार पार्ने बाहेक यो सरकार छ भनेर जनताले थाहा पाउने काम के गरेको छ र !!??