एमाले गण्डकी अधिवेशन : क्लस्टर नमिल्दा अझै सुरु भएन निर्वाचन प्रक्रिया
नेपाल प्रेस
२०८० असोज १६ गते १७:२५
पोखरा । क्लस्टरमा सहमति जुट्ट नसक्दा नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । दिउँसो ३ बजेबाट मनोनयन उम्मेदवारी फाराम वितरण र दर्ता हुने तालिका थियो । तर, हालसम्म निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।
एमाले नेताहरु भने क्लस्टरको समस्या समाधान भएको र अब निर्वाचन प्रक्रिया सुरु हुने दाबी गर्छन् ।
प्रतिक्रिया