एमाले गण्डकी अधिवेशन : सदस्यमा यी २७ जना निर्विरोध
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् ।
यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरु:
आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा
बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले
प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विके
जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले
जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन
जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ
लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना
जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा
संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट
संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ
जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा
जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक
जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक
लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल