विद्युत् विधेयक प्रतिनिधि सभामा पेश – Nepal Press

विद्युत् विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक पेश गरेका हुन् ।

विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए ।

विद्युत विधेयक पेश गरेपछि प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर