विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो – Nepal Press

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौं । विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

‘विद्यालय शिक्षा विधेयक, २०८०’ संघीय संसद सचिवालयमा गत भदौ २७ दर्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर