उपनेताबाट राजीनामा दिएका हिमाल कार्की पनि केदारको पक्षमा खुले, शेखर पक्षका सांसद संख्या ९ पुग्यो – Nepal Press

उपनेताबाट राजीनामा दिएका हिमाल कार्की पनि केदारको पक्षमा खुले, शेखर पक्षका सांसद संख्या ९ पुग्यो

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हिमाल कार्की डा.शेखर कोइरालाको पक्षमा खुलेका छन् ।

उपनेताबाट राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख समक्ष पुगेका छन् ।

हिमालले साथ दिएपछि केदारको पक्षमा कांग्रेसका ९ सांसद भएका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर