एमाले सुदूरपश्चिम अधिवेशन : सदस्य पदमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने – Nepal Press

एमाले सुदूरपश्चिम अधिवेशन : सदस्य पदमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश कमिटी सदस्यका लागि भएको मतदान सकिएको छ । अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा भने सहमति भएन । सहमति नभएका जिल्लाका लागी आज मतदान भएको हो ।

६६५ मध्ये ५२७ मत खसेको छ । अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ ।

कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछामका केही भूगोल तथा केही खुल्ला तर्फ को लागी भएको निर्वाचनको परिणाम आज राती सम्म आउने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर