कोशीमा शेखरले विद्रोह गरेपछि देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
नेपाल प्रेस
२०८० असोज २६ गते १४:३७
काठमाडौं । कोशी प्रदेशमा नेता डा. शेखर कोइराला पक्षले विद्रोह गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बोलाएका छन् । दिउँसो ३ बजे देउवा धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा कोशीमा देखिएको समस्या समाधान गर्नेबारे केन्द्रित हुने जनाइएको छ । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।
प्रतिक्रिया
One thought on “कोशीमा शेखरले विद्रोह गरेपछि देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक”
Leave a Reply
सम्बन्धित खवर
महामन्त्री द्वयले कस्तो एक्सन लिने हुन,त्यो हेर्न बाकी छ।