कोशीमा ४७ प्रदेससभा सदस्यले कार्कीको पक्षमा गरे सनाखत – Nepal Press

कोशीमा ४७ प्रदेससभा सदस्यले कार्कीको पक्षमा गरे सनाखत

विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कोशी प्रदेश सभाका सदस्यको सनाखत सकिएको छ ।

काङ्ग्रेसका ८ र एमालेका ३९ प्रदेश सभा सदस्यले कोशीको मुख्यमन्त्री कार्कीलाई बनाउन सनाखत गरेका छन् । बिहान ८ बजेबाट सनाखत गर्ने भनिएपनि आधा घण्टा ढिला सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर