भारतले हटायो नेपालमाथिको चामल निर्यात प्रतिबन्ध – Nepal Press

भारतले हटायो नेपालमाथिको चामल निर्यात प्रतिबन्ध

काठमाडौं । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ ।

नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

भारतले आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर