ओलीमाथि प्रायोजित हमला गरिएको भन्दै राजेन्द्र गौतमले दिए यस्तो चेतावनी
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी ओलीको चरित्र हत्या गर्ने गरी प्रायोजित हमला गरिएको टीप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल-सुखी नेपालीका योजनाकारविरुद्ध पुनरात्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना गरेका छन् ।
‘घोर दक्षिणपन्थी, पुनरूत्थानवादी ,राजावादी भरौटे तत्वहरूबाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौती दिन्छु । एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस / दुस्प्रयास नगर्न चेतावनी दिन्छु ।’
देश र जनताको नाममा भनेको चिज बस्तु प्रष्टै आओस्, अनि कसैले मुख खोल्न नसकोस्
भारतका नेता र पत्रकार पत्रु हुन् । नेपालको दुर्गा प्रसाईं बैंकको ऋण नतिर्न र ओलिले टिकट नदिएको रिस फेर्न घिनलाग्दो काम गर्दैछ । यसलाई अहिले प्रचण्ड, भारत र राजावादीले पैसा दिएर उचालिरहेका छन् । मान्छे मार्ने पेशेवर गुण्डा र दुर्गाको काममा भिन्नता छैन । ओलि, एमालेलाई जोडेपछि दलाल मिडियाले प्राथमिकता दिन्छन् र प्रचार प्रसार हुन्छ भनेर दुर्गा भन्ने सडकछाप त्यहि काम गर्दैछ । घटिया गु्ण्डाहरूको कुरालाई स्थान नदेउ मिडियाहरू । दुर्गा र बानेश्वरको सडकको विचमा जाँड खाएर हल्ला गर्ने जड्याहाबीचमा कुनै फरक छैन । ज्ञानेन्द्रले ऋण तिर्न पैसा दिन्छन् भनेर गुलामी गरेको हो यसले । माओवादीको बेलामा लुटेको पैसा लिएर प्रचण्डहरूलाई नदिएको हो यसले । यस्ता थर्ड क्लासको के कुरा गर्नु ? अनि यो थर्ड क्लासको कुरा अर्को घडी चोर थर्ड क्लासले पनि शेयर गरेछ । भेडा भेडासँग भनेको यहि हो । दुर्गालाई बोलाएरै थर्काउनु पर्छ जस्तो छ ।