मन्त्रिपरिषद् बैठक
संसद् अधिवेशन आजै अन्त्य गर्ने, राधिका र विश्वबाबु सचिवमा बढुवा (भिडिओ)
नेपाल प्रेस
२०८० कार्तिक १६ गते १०:२१
काठमाडौं । सरकारले संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्री प्रकाश ज्वालाका अनुसार बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर