भारतीय राजदूतले भेटे माधव नेपाल
नेपाल प्रेस
२०८० कार्तिक १७ गते १६:०२
काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।
राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित निवासमा पुगेका थिए ।
भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित भएको नेपालको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर