तस्बिरमा गाईपूजाका दिन पशुपतिमा देखिएका दृश्यहरू
२०८० कार्तिक २७ गते ९:११
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
तस्बिरमा हेर्नुहोस् पशुपतिमा गाई पूजाका दृश्यहरू
प्रतिक्रिया
सम्बन्धित खवर