तस्बिरमा हेर्नुहोस् कलाकारहरूको लक्ष्मीपूजा – Nepal Press

तस्बिरमा हेर्नुहोस् कलाकारहरूको लक्ष्मीपूजा

काठमाडौं । अहिले देशभरि तिहारको रमझम छ ।

आइतबार तिहारको दोस्रो दिन सबैले आ-आफ्नो घरमा लक्ष्मीपूजा मनाए । कलाकारहरुले पनि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

हेर्नुहोस् कलाकारहरुको लक्ष्मीपूजाका तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *