टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ)
नेपाल प्रेस
२०८० कार्तिक ३० गते २१:५४
काठमाडौं । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ ।
नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो ।
प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गरेको छ।
टिकटकले सरकारले टिकटक प्रतिबन्ध लगाएकै दिन प्राधिकरणलाई पत्र पठाएको हो ।
यस्तो छ टिकटककाे सात बुँदे पत्र: tiktok
प्रतिक्रिया
सम्बन्धित खवर