पहिलो ओभरमा १५ रन जोडेको अस्ट्रेलियाले गुमायो वार्नरलाई, सामीको उत्कृष्ट सुरुवात
नेपाल प्रेस
२०८० मंसिर ३ गते १८:५४
काठमाडौं । एकदिवसीय विश्वकपको फाइनलमा अहिले भारतविरुद्ध २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको छ ।
डेभिड वार्नर दोस्रो ओभरको पहिलो बलमा आउट भए । उनलाई मोहम्मद सामीले आउट गरे । त्यसअघि जसप्रित बुमराहले पहिलो ओभरमा १५ रन खर्चिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर