एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल प्रेस
२०८० मंसिर ६ गते ७:१५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।
बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर