लेखा समूहका उपसचिवदेखि नायब सुब्बासम्म एकैपटक ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
नेपाल प्रेस
२०८० मंसिर २२ गते १९:५६
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो ।
यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।
काे कहाँ पुगे ?
प्रतिक्रिया