पेरुका पूर्वराष्ट्रपति फुजिमोरी जेलमुक्त (भिडिओ)
नेपाल प्रेस
२०८० मंसिर २३ गते १०:१६
काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन् ।
उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए । संवैधानिक अदालत (टिसी) ले मंगलवार रिहा गर्न आदेश दिएको थियो । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए ।
प्रतिक्रिया