तस्बिरमा हेनुस् चौथो वार्षिक पारलैङ्गिक गौरव यात्रा
नेपाल प्रेस
२०८० मंसिर २३ गते १३:१६
काठमाडौं । पारलैङ्गिकहरुले चौथो वार्षिक गौरव यात्रा र्याली निकालेका छन् ।आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट निकालेको गौरव यात्रा नक्सालको नारायणचौरमा गएर समापन गरिएको थियो ।
क्वयेर युथ ग्रुपको आयोजनामा निकालिएको र्याली समापनसँगै उनीहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सन् २०२० देखि पारलैङ्गिकहरुले नेपालमा पारलैङ्गिक गौरव यात्रा मनाउन थालेका हुन् । डिसेम्बर महिनाको दोस्रो शनिबार नेपालमा पारलैङ्गिक व्यक्तिहरूको गौरव दिवसका रूपमा मनाइन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर